Russian President Vladimir Putin on a visit to China.

Russian President Vladimir Putin on a visit to China.

Prompt

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्केलगत्तै पुटिन बेइजिङ जान लागेका हुन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २५ औं वर्षको अवसर पारेर पुटिन मंगलबार बेइजिङ प्रस्थान गर्न लागेको क्रेमलिनलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

charchit air

Engine
Nano Banana
Created
17/05/2026

Share

License
Free to use with a link to splitshire.com

Similar Images